काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नरहेको स्पस्ट पारेको छ । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोमा पनि टिप्पणी गर्न अस्वीकार गरे । उक्त घटनाबारे नेपाल सरकारले नै धारणा बनाउनुपर्ने उनको…