Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको थियो । समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र…