काठमाडौं, असोज २ । संघीय संसदको बजेट अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । बिहीबार बसेको बैठकबाट साढे चार महिनापछि बजेट अर्थात् वर्षे अधिवेशन अन्त्यको घोषणा गरिएको हो । बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए । त्यसअघि, अधिवेशन समापनका अवसरमा प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति…