Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशनका बारेमा बालुवाटारमा छलफल


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच बजेट अधिवेशन र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा भएकोृ छलफलमा संघीय संसदको बजेट साथै नीति तथा कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।

साथै छलफलका क्रममा  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयका विषयमा पनि लामो बहस भएको थियो ।