Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार भ्रष्टाचारमा लिप्त : देउवा

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको ‘कम्युनिष्ट सरकारको काण्डै–काण्ड’ नामक पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले विना टेन्डर सरकारी आयोजनाहरु ठेकेदारलाई जिम्मा लगाउन थालिएको भन्दै मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टचार भएको बताए । उनले सरकार गैरसंवैधानिक काममा…