Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘संक्रमणकालीन न्याय निरुपणलाई टुंगोमा पुर्‍याउन अहिले वातावरण सकारात्मक’

काठमाडौं, असोज ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भएर दुवै आयोग गठन हुने दाबी गरेका छन् । बिहीबार राजधनीमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय निरुपणलाई टुंगोमा पुर्‍याउन अहिले वातावरण सकारात्मक बनेको जिकिर गरे । चार वर्षसम्म पनि यो विषय टुंगो लाग्न नसक्नुमा आयोगमात्र दोषी होइन…