Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


निराशा र असन्तुष्टि फैलाउने व्यक्तिहरु बिरोध गर्नमै व्यस्त छन् : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाक् स्वतन्त्रताका नाममा विरोध गर्नेहरुले सरकारका राम्रा कामलाई वेवास्ता गरेको आरोप लगाएका छन् । सोमबार ललितपुरमा प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीका लागि निर्माण हुन लागेको आवासीय भवन तथा सम्पर्क कार्यालयको शिलान्यास गर्दै उनले वाक् स्वतन्त्रताका नाममा विरोधको स्वर मात्र सुनिएको टिप्पणी गरे । सरकारले विकास र लोकल्याणलाई प्राथमिकतामा राखेर…