Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


महराको राजनीतिक यात्रा र पतन

किशोरजंग थापा (इमेज) काठमाडौं, असोज २० । बलात्कार प्रयासको आरोपपछि पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा वाम राजनीतिमा निकै छिटो छलाङ मार्दै अगाडि बढे । रोल्पा जिल्ला सेक्रेटरीबाट राजनीति गरेका महरा सभामुखजस्तो महत्वपूर्ण र गरिमामय पदमा पुगेपछि नैतिक विचलनका कारण यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन् । वि.सं. २०३६ सालदेखि वाम राजनीतिमा होमिएका कृष्णबहादुर महरा कम्युनिस्ट राजनीतिमा…