Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


एकता नगरे राजपाको अन्त्य निश्चित : उपेन्द्र यादव

राजविराज, असोज २४ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गराउनु सरकारको जिम्मेवारी रहेको बताएका छन् । सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको विषयलाई सरकारले गम्भीरताका साथ नलिए आफूहरु संघर्षको बाटोमा लाग्न बाध्य हुने चेतावनी दिए । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले राष्ट्रिय…