Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सी चेन्नाईबाट काठमाडौं आइपुग्दै

काठमाडौं, असोज २५ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौं आउँदैछन् । राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाईमा रहेका राष्ट्रपति सी केही घन्टाअघि काठमाडौंका लागि प्रस्थान गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार नेपाल आउन…