Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विवादित विधेयकमा संशोधनको तयारी : नेम्वाङ

काठमाडौं, असोज ३ । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका बाँकी सबै काम सम्पन्न हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेम्वाङले आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिले यसै हप्ता पदाधिकारीको नाम सिफारिस गरिसक्ने बताए । उनले पदाधिकारी सिफारिस गर्न…