Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


हेटौंडामा राष्ट्रियसभा निर्वाचनको तयारी हुँदै

हेटौंडा, जेठ ३ । हेटौंडामा हुने राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यको निर्वाचनको तयारी भइरहेको छ । यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले बागमती प्रदेशभित्रका १ सय १९ स्थानीय तहका मतदाता, जनप्रतिनिधिहरु र बागमती प्रदेश सभाका १ सय ९ सदस्यहरुलाई हेटौंडाको विभिन्न होटलमा बस्न र खानाको साथै स्वास्थ्य मापदण्डको सुरक्षा तथा शान्ति सुरक्षाको…