Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एमालेमा फेरि खटपट, भेला रोक्न नेता पन्तले गरेको माग सुनुवाइनै भएन

काठमाडौं, भदौ १८ । एकपक्षीय रुपमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला आयोजना गरिएको छ । यसले नेकपा एमालेमा फेरि खटपट सुरु भएको छ । माधव नेपालको साथ छोडेर एमालेमै विलिन भएका नेताहरुलाई थाहै नदिई भेला आयोजना गरिएपछि समस्या आएको हो । दशबुँदे सहमति अनुसार पार्टी अगाडि बढाउन यो भेला रोख्नु पर्ने…