Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


विवाद समाधानको लागि एमालेमा कार्यदल बनाइदै, आज साँझसम्म नेताहरुको टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने तयारी भईरहेको छ । संभवत आज साँझसम्ममा दुबै पक्षबाट कार्यदलमा बस्ने नेताहरुको टुंगो लाग्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनमा सहमति जुटाएका हुन् । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा…