Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बहुमत जुटाएर प्रधानमन्त्री दाबी गर्न कोही आएनन्–राष्ट्रपति कार्यालय

काठमाडौं, वैशाख ३० । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको जनाउनुभएको हो । अब संविधानको…