Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्नु कयौ संसय उब्जाएको उहाँले बताउनुभयो । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त…