काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ । देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा देउवा र दाहालले राष्ट्रपतिले तोकेको समय सीमाभित्रै बहुमतीय सरकारका लागि दाबी पेश गर्ने सहमति भएको हो । यसका लागि सरकार दावीका लागि…