काठमाडौं । फुटको डिलमा पुगेको नेकपा एमालेलाई विभाजनबाट रोक्ने अन्तिम प्रयासमा नेताहरु जुटेका छन् । पार्टी अध्यक्ष केपी ओली पक्षीय स्थायी कमिटी बैठक बसेर वरिष्ठ नेता माधव नेपालसहित चार जनाको कार्वाही फुकुवा गरिसकिएको छ भने दुई नेताबीच भेट गराउने प्रयास पनि जारी रहेको छ । यसैबीच, अध्यक्ष ओली र नेता नेपालबीच भने बुधबार र बिहीबार…