Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रधानमन्त्री ओलीको सम्पूर्ण ध्यान संसद विघटनमै छ–केसी/कोइराला

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको भर्चुअल माध्यमबाट भएको अधिवेशनलाई सम्बोधन गर्दै दुबै नेताले संसदले विश्वास नगरेको व्यक्ति फेरि प्रधानमन्त्री स्वीकार्नुपर्ने अवस्था आउनु नेपाली लोकतन्त्रका लागि दूर्भाग्यपूर्ण भएको बताउनुभयो । मुलुक…