Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठकले तय गर्‍यो आचारसंहिता र कार्यविधि

काठमाडौं, जेठ ४ । नेकपा एमालेको आन्तरिक विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । बैठकले पार्टी एकता र समझदारी बढाउन तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई टाढा राख्न आह्वान गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले बताउनु भयो । कार्यदलका…