५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


बेथाञ्चोक ६ मा नेकपा एसको २५ सदस्यीय कमिटी सर्वसम्मतीबाट निर्वाचित


0
Shares

काभ्रे । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नं ६ मा २५ सदस्यीय कमिटी गठन गरेको छ ।

ऋषिजंग थापा बंगालेको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मतीले निर्वाचित भएको हो । जसमा अध्यक्ष थापासहित उपाध्यक्षमा धन बहादुर तामाङ, सचिवमा बिनु थापा मगर, उपसचिवमा सावित्री आले मगर निर्वाचित भएका हुन् ।

यस्तै, सदस्यहरुमा निशा थापा, अनुप थापा, माइकल घिसिङ, गोपी तामाङ, रामचन्द्र आले मगर, ज्ञान बहादुर तामाङ, किपिन्द्र बहादुर तामाङ, डेक बहादुर आले मगर, दुर्गा बहादुर आले मगर निर्वाचित भएका छन् ।

यस्तै, शंकर आले मगर, कान्छालाल तामाङ, गापीदेवी पुलामी मगर, सरोज थापा, प्रताप तामाङ, अनिता मायाँ तामाङ, निरमायाँ तामाङ, कृष्णमायाँ तामाङ, संजय अधिकारी, गोपाल आले मगर, दिल कुमार तामाङ र ओमन सिंह तामाङ सर्वसम्मतीले सदस्यमा निर्वाचित भएका हुन् ।