Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


गैर सासंदलाई मन्त्री बनाएको भन्दै परेको रिटको पेशी प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । गैर सासंसदलाई मन्त्री पदमा पुनः नियुक्ति गरेको भन्दै बदर गर्न माग गर्दै दायर गरेको रिट फेरी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराकै ईजलासमा पेशी तोकिएको छ । अधिवक्ता कपील देब ढकाल र विराज थापा ७ जना गैरसासंदको पुनःनियुक्ती बदर गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो । यस अघि बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले…