काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ । रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न नहुने बताउनु भएको हो । रावलले नागरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएकाले संविधान भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरुद्ध हुने…