काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको बेन्चले गरेको कुरा परम सत्यन नहुने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा उहाँले अदालतले भनेको कुरा परम सत्य नहुने बताउनुभयो । ‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो,…