Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद- डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको टिप्पणाी गर्नुभएको छ । देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ…