Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी नपुग्ने राष्ट्रपतिको ठहर

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि आफूले गरेको पछिल्लो आह्वान अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी नपुगेको जनाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस…