काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले शुक्रबार संसदमा के भएको भन्नेबारे आफू अनविज्ञ रहेको बताउनुभएको छ । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले संसदमा आज के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज संसदमा के ल्याको हो मलाई केही थाहा छैन ।’ सांसद बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका…