Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


मलाई प्रधानमन्त्री नियुक्त नगर्नु घोर असंवैधानिक र सर्वसत्तावादी कदम–शेरबहादुर देउवा

काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको जिकीर गर्नुभएको छ । शनिबार एक विज्ञप्ति निकाल्दै सभापति देउवाले राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकामा पनि आपत्ति जनाउनुभएको छ । देउवाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको…