काठमाडौं, भदौ १७ । मिर्गौला प्रत्यारोपण गरी दुई महिनापछि भारतबाट फर्कनु भएका नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझन् प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार खनाल निवास डल्लु पुग्नु भएको छ ।
भेटमा देउवाले खनालको स्वास्थ्य लाभको कामना गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्