एलबी विश्वकर्माकाठमाडौं । गत असार २१ गते राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रिय सभामा ‘बाँदरको जमात र अमृत पानको सपना’ शिर्षकको कविता प्रस्तुत गर्नुभयो । सांसद ओलीको कविताका पात्रहरू जस्तै जमात मंगलबार काठमाडौंको सडकमा पनि देखियो । एमाले युवा संघका कार्यकर्ताहरू बाँदरको मुखुण्डो लगाएर सडकमा निस्किए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको…