Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


‘पिभी’ ब्यूँताउँदै माधवकुमार नेपाल समूह

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागिएको हो । पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो । त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई…