Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


पार्टीभित्रको घाउ–खटिराले दुःख दिइरहेको छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका घाउ–खटिराले दुःख दिइरहेको बताउनुभएको छ । आफूलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै उहाँले पार्टीभित्र पनि विभिन्न घाउ–खटिरा आएको बताउनुभयो । पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताउनुभयो । ‘आफूले बनाएको घर त्यसै…