Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


कमल थापा र विप्लवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव आज बिहान थापा निवास बूढानीलकण्ठ पुग्नुभएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ । बैठकबारे…