Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


जसपा विवाद : साउन ११ गते ५१ जनाको सनाखत लिइने आयोगको निर्णय

काठमाडौं, साउन ७ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै बोलाएको छ । जनता समाजवादी पार्टीको विवाद निरुपणको लागि निर्वाचन आयोगमा गठीत इजलासले तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई साउन ११ गते आयोगमा उपस्थित…