मिरा बस्नेतकाठमाडौं । सरकारले संक्रमणकालिन न्याय निरुपण गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगका पदाधिकारीको म्याद १ वर्ष थप गरेको छ । दुवै आयोगले अहिलेसम्म ठोस काम गर्न नसेकेको भए पनि आयोग गठन भएको साढे ६ वर्षमा चौथो पटक म्याद थपिएको हो । शान्ति सम्झौता भएको ६ महिनाभित्र द्वन्द्व व्यवस्थापन गर्ने…