Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन !– एमाले नेता पन्त

काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता रघुजी पन्तले आफूहरु जनताले चाहेजस्तो हुन नसकेको भन्दै माफी माग्नुभएको छ । पार्टीका नेता माधव नेपाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध कार्यकर्ता खटाएर पुत्ला दहन र सार्वजनिक रुपमा नाराबाजी गर्न लगाएको भन्दै उहाँले पार्टी अध्यक्ष केपी ओलीसँग जवाफ पनि माग्नुभएको छ । अध्यक्ष ओलीले दोहोरो चरित्र देखाएको भन्दै पन्तले…