Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ ।