Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कांग्रेसको साझा उम्मेदवार घोषणामा ढिलाई, संस्थापन इतरमा अविश्वास चुलियो

अक्कल कुँवरकाठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रक्रिया चलिरहेको छ । मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरु प्यानल निर्माण र मतदाताको लेखाजोखा गर्न थालेका छन् । संस्थापनपक्षले महाधिवेशन केन्द्रीय तयारीलाई तीब्र पारिरहँदा इतर पक्षमा सभापतिको उम्मेद्वारी भ्यागुताको धार्नीझैं देखिएको छ । पार्टी सभापति शेरवहादुर…