Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सीताको जन्मस्थलमा जातीय भेदभाव र महिला उत्पीडन हुनु दुःखद्– राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकनन्दिनी सीताको जन्मस्थलमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभयो । प्राचीन ऋषिहरूको ज्ञान, विवेचना र मीमांसाको थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक…