Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


तत्काल उम्मेदवार घोषणा नगर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं । कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ । केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न निदेर्शन दिएको हो । पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न आग्रह गरेकोे थियो । चैत मसान्तभित्र उम्मेदवार…