काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकलाई दलका पदाधिकारी तथा सदस्यबाट हटाउन निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ती निकालेर कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्यता नदिन दलहरूलाई आग्रह गरेको हो । दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन पनि आयोगले मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र…