Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


प्रधानन्यायाधीश राणालाई महाअभियोग लाग्ने संकेत : अध्यक्ष श्रेष्ठ

काठमाडौं, पुष ८ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लाग्न सक्ने संकेत गर्नुभएको छ । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको संकेत पाएको बताउनुभएको छ । उहाँले प्रधानन्यायाधीशले चाहेजस्तै…