दुर्गा उपाध्याय कञ्चनपुर । विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको १५ वर्ष पूरा भएको छ । तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको भने अझै छानविन हुन सकेका छैन । सरकारले बेपत्ता पारिएका नागरिकको छानविनका लागि आयोग बनाए पनि पीडित परिवारले अहिलेसम्म आफन्तको अवस्था कस्तो भन्ने जानकारीसम्म पाउन सकेका छैनन् ।…