काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने उद्देश्यले नेकपा (एमाले)ले चितवनमा महाधिवेशन गर्न लागेको आक्षेप लगाउनुभएको छ । रौतहटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वलाई खलनायकको संज्ञा दिँदै त्यसले आफ्नो राजनीतिक भविष्यमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो । जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही नलाग्ने भन्दै अध्यक्ष दाहालले आउने…