Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


खुला महिला केन्द्रीय सदस्य : १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । १६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ । संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ९ सय ७०, आरजूले…