कांग्रेसद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन, संयोजक डा. महत (सूचीसहित) « Imagekhabar – Online News Portal of Nepal


कांग्रेसद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन, संयोजक डा. महत (सूचीसहित)


169
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ ।

चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।