Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


स्थानीय तहको निर्वाचन समयमै हुन्छ : मन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमा नै हुने बताउनुभएको छ । मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार सिंहदरबारमा मन्त्री कार्कीले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै लोकतान्त्रिक संस्थाहरूलाई प्रभावकारी बनाउन सरकारले समयमानै स्थानीय तहको निर्वाचन गर्ने बताउनुभयो । स्थानीय सरकारलाई केन्द्र सरकार र संविधानले महत्व दिएको…