Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कांग्रेस खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना अहिले पनि जारी छ । हिजोबाट सुरु भएको मतगणना अहिले पनि निरन्तर चलिरहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा १५८९ मत गन्दा डा. शशांक कोइरालाले अग्रता कायमै छ । कोइराला १३१३ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । दोस्रो नम्बरमा रहेका…