काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न बालुवाटार पुग्नु भएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो । उहाँबीच एक घण्टा वार्ता भएको थियो । भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन । पार्टी केन्द्रीय कमिटी र संसदीय…