काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । धुम्बाराहीस्थित पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले २ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन पदाधिकारी बैठक बोलाउनुभएको देउवा निकट एक नेताले बताए । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि सभापति देउवाबाहेक…